Logo

‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु, रोजाईमा जुम्ला

जुम्ला । ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु गरिने भएको छ । नेपालको भौगोलिक बनावट अनुरुप खेलकुदको विकास गर्न सोही अनुरुपको ट्रेनिङ सेन्टर स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले बताए । दाहालको नेतृत्वमा एक अध्ययन टोली जुम्लाको छुमचौर लठचौर पुगेको छ । विशेषगरी कर्णाली तथा ६ नं…