Logo

सानिमालाईफको तिन शाखा विस्तार

काठमाडौँ । सानिमालाईफ इन्स्योरेन्सले उपत्यका लगायतका बिभिन्न ठाउँमा शाखा विस्तार गरेको छ । बुधबार भएको कार्यक्रममा काठमाण्डौको सोल्टीमोड, भक्तपुरको सल्लाघारी र काभ्रेपलान्चोकको बनेपामा थप शाखा सञ्चालन गरेको जनाएको छ । अत्याधुनिक स्तरको प्रविधि युक्त जीवनवीमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले थप ३ शाखा सञ्चालन गरेको शाखाका संचालक घनश्याम थापाले बताए । इन्स्योरेन्सको अधिकृत पूँजी ३…