Logo

सिटिजन लाइफले ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम संचालन गर्ने

काठमाडौं । नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढंगले सेवाग्राहीहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको छ । उक्त कार्यक्रमहरु मध्यको एक, जेन जेड अन्तर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रमहरु संचालन गर्ने, भविष्यका लागि जीवन बीमा र लगानीको महत्व बारे बुझाउने र…