Logo

सिटिजन लाइफद्वारा आयोजित ‘सिटिजन हिरोज कनक्लेभ’ को चौथो संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रत्येक वर्ष आयोजित हुने तीन दिने कार्यक्रम ‘सिटिजन हिरोज कनक्लेभ’ को चौथो संस्करण सफलता पूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम २०८१ साल भाद्र महिनाको १४ गते देखि १६ गतेसम्म चितवनको सौराहा स्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ…