काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको १ सय ३० औं बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको हो । योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित…