काठमाठडौं । सरकारले आगामी आर्थिक बर्षभित्रै दुई अन्तरराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने भएको छ । सरकारले भैरहवास्थित गौतमबुद्ध विमानस्थल र पोखरामा निर्माणाधित क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल आगामी आवभित्रै संचालनमा ल्याउने बताएका हुन । निजगढ विमानस्थलको निर्माण थालनीसमेत आगामी आवमा गर्ने घोषणा नीति तथा कार्यक्रमले गरेको छ । काभ्रेमा विमानस्थल बनाउन चाहिने जग्गाको खोजी गर्ने कार्यक्रमलाई समेत सरकारले…