Logo

शहरी सौन्दर्यमा अवरोध बन्दै काठमाडौंका आकाशेपुल, व्यापारिक स्वार्थको परिणाम भोग्दै महानगर

काठमाडौं । करिव ८ बर्षअघि नै काठमाडौं महानगरपालिकाले होर्डिङबोर्डरहित काठमाडौंको घोषणा गरेको थियो । त्यसयता नै महानगरपालिकाले खुल्ला स्थानमा, घरका ठुला भित्ताहरुमा, छतमा राखिएका होर्डिङ बोर्डहरु, भित्तामा टाँसिएका पर्चापम्पलेट, भित्तेलेखनलगायत हटाउने, उप्काउने र मेट्नेजस्ता कार्य गर्दै आएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले ‘विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति २०७०’ कार्यान्वयन गर्नेगरी नीतिगत…