Logo

सुनसान चोभार सुक्खा बन्दरगाह, पर्खिरहेछ काठमाडौँ–तराई द्रुतमार्ग

काठमाडौं । विगतमा हिमाल सिमेन्टको कारखाना र कार्यालयले चर्चेको २ सय २० रोपनी फराकिलो जमिनमा रहेको सुक्खा बन्दरगाहमा २ कार्यालय भवन र दुईपाङ्ग्रे समेत गरी मुस्किलले १ दर्जन सवारी साधन देखिन्छन् । देशको प्रमुख आर्थिक केन्द्र काठमाडौँलाई लक्षित गरी निर्माण भएको चोभारस्थित उक्त बन्दरगाह चहलपहलविहीन छ । सञ्चालनको एक वर्ष पुग्न लाग्दा त्यहाँ ८० वटा…