Logo

अघि बढ्यो काठमाडौंमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य, १२ करोड खर्च लाग्ने

काठमाडौं । सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो । यस अघि मुख्य विषय स्मार्ट सडक बत्ती…