काठमाडौं । २३ ठेकेदार कम्पनीहरु कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै पप्पु कन्सट्रक्सनदेखि नुरी कन्सट्रक्सनलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । कार्यालयका अनुसार उक्त कम्पनीहरुले विभिन्न समयमा विभिन्न कामको ठेक्का लिएर समयमै काम सम्पन्न गर्न सकेका थिएनन् । जसलाई विभिन्न कार्यालयहरुले १ देखि साढे १ बर्षसम्म कुनै पनि…