काठमाडौं । दशैंपछि नागढुंगा–नौविसे सुरुङमार्गको मुख्य सुरुङमार्गको ब्रेकथ्रु (वारपार) हुने भएको छ । हाल धमाधम काम भइरहेको उक्त सुरुङमार्गको सहायक सुरुङको भने यसअघि नै ब्रेकथ्रु भइसकेपनि मुख्य सुरुङको ब्रेकथ हुन भने बाँकी नै छ । कात्तिकको दोस्रो साता अर्थात दशैं लगत्तै ब्रेकथु्र हुनेगरि धमाधम काम भइरहेको नागढुंगा नौविसे सुरुङमार्ग आयोजनाका प्रमुख नविनमान श्रेष्ठले जानकारी दिए…