रक्षा रेग्मी १५ चैत,काठमाडौं । राजधानीको पुरानो बसपार्कमा बन्ने २५ तले टावरको काम तीव्र रुपमा अघि बढेको छ । सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) समेत तयार भइसकेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । हाल वातावरणीय प्रभाव मूल्यांकन (इआइए)का लागि वातारण मन्त्रालयमा डकुमेन्ट पठाइएको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता तथा राजस्व शाखाका प्रमुख महेश काफ्लेले बताए ।…