काठमाडौं । तोकिएको समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई कालो सूचिमा राख्न संसद्को विकास समितिले निर्देशन दिएको छ । समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा आज वसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई उक्त निर्देशन दिएको हो । पछिल्लो समय ठेकेदारको लापरवाहीका कारण कतिपय आयोजनाहरु समयमै सम्पन्न नभएको भन्दै त्यसप्रति चनाखो हुन समेत समितिले निर्देशन दिएको…