Logo

बजेट अभावले रनवे पुर्नउत्थानमा ढिलाई

बिजखबर संवाददाता १२ असोज, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे (धानवमार्ग) पुर्नउत्थानका लागि सरकारले आवश्यक भन्दा कम बजेट विनियोजन गरेको छ । रनवे पूर्नउत्थानका लागि ३ अर्व रुपैयाँ बजेट आवश्यक पर्नेमा १ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको टीआइएका तत्कालिन महानिर्देशक वीरेन्द्र श्रेष्ठले आइतवार आयोजित प्रगति समीक्षा कार्यक्रममा बताए । श्रेष्ठका अनुसार रनवे पूर्नउत्थानका लागि ३…