Logo

नेपाललाई विकसित राष्ट्रको रुपमा हेर्ने भारतको इच्छा, शतप्रतिशत सहयोग गर्ने आश्वसन

बिजखबर संवाददाता २५ कात्तिक, काठमाडौं । भारतीय सडक पारवहन तथा राजमार्गमन्त्री नितिन जयराम गडकरीले भारतले नेपाललाई विकसित राष्ट्रको रुपमा हेर्न चाहेको बताएका छन् । काठमाडौंमा मंगलवारदेखि शुरु भएको नेपाल पूर्वाधार सम्मेलन – २०१४ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदि र सिंगो भारत नेपाललाई विश्वको विकसित मुलुकको रुपमा हेर्न चाहन्छौं’ उनले…