Logo

बैंशाख ४ गतेदेखि अर्घाखाँची सिमेण्ट घरजग्गा मेला, थ्री पीलाई प्राथमिकता

बिजखबर संवाददाता काठमाडौंमो भृकुटी मण्डपमा घरजग्गा मेला हुने भएको छ । वैशाख ४ गतेदेखि ७ गतेसम्म हुने पाँचौँ ‘अर्घाखाँची सिमेन्ट घर जग्गा मेला २०७२’ आयोजना हुन लागेको हो । नेपाल घरजग्गा तथा आवसा विकास संघले पाँचौं संस्करणको घरजग्गा मेला गर्ने भएको हो । सो मेला ४ दिनसम्म सञ्चालन हुने छ । काठमाडौंमा सोमवार आयोजित पत्रकार…