Logo

खाली जग्गा कम भएसँगै नक्सा पासमा कमी, दैनिक करिव १५ वटा निवेदन

काठमाडौं । काठमाडौंमा खाली जग्गा कम हुन थालेपछि घर नयाँ घर बन्ने क्रम घटेको छ । यससँगै घर निर्माणका लागि नक्सा पास गर्नेको सङख्यामा पनि कमी आएको काठमाडौं महानगरपालिकाका सहरी विकास विभाग प्रमुख इञ्जिनियर राम थापाले जानकारी दिए । त्यसो त भूकम्पको त्रास तथा नक्सा पासमा कडा नियम लागु गरिदाँ नक्सा पास गर्नेको संख्यामा कमी…