Logo

चालुआवमा उपत्यकाका ९ किलोमिटर सडक पुनःनिर्माण गरिदै, करिव रु.२८ करोड लाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ९ दशमलम ३३ किलोमिटर सडक पुनः निर्माण गर्ने भएको छ । सडक पुन निर्माणका लागि बोलपत्र आह्वान गरीएको महानगरपालिकाका पूर्वाधार विकास महाशाखा प्रमुख सुरेशकुमार राईले बताए । उनका अनुसार ९ दशमलव ३३ किमी सडक पुन निर्माणका लागि रु २८ करोड लाग्ने छ । बोलपत्रको समय सके सँगै…