Logo

पानी र विजुलीमा कडाई गरेसँगै निर्माण सम्पन्न प्रमाणपत्र लिने बढे, नक्सा पासमा भने कमी

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्यसँगै यस्तो प्रमाणपत्र लिनेको संख्या बढेको छ । आर्थिक बर्ष २०७२/ ७३ मा १ हजार ४ सय ९२ ले निर्माण सम्पन्न प्रमाणपत्र लिएको सहरी विकास विभाग प्रमुख इन्जिनियर राम थापाले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा ९ सय ४९ ले बढी हो । आर्थिक बर्ष २०७१/ ७२…