Logo

मेलम्चीको २० किलोमिटरको सुरुङमार्ग निर्माण, असोजबाट काठमाडौंमा पानी

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माणको काम द्रुत रुपमा अघि बढेको छ । २०७४ को असोजसम्म उपत्यकामा पानी वितरण गर्ने लक्ष्यसहित काम अघि बढाइएको आयोजनाले जानकारी दिएको छ । व्यवस्थापिका संसदको विकास समितिमा आज भएको छलफलमा हाल सुरुङमार्ग तथा पानी प्रशोधन केन्द्रहरुको निर्माण अघि बढेको जानकारी दिइएको हो । हाल आयोजनाको २० किलोमिटरको मुख्य…