Logo

आवश्यक सडकको डिपिआर चालु आवमै गर्न निर्देशन, समिति भन्छ, पोर्टफोलियो कनेक्सनमा किन समस्या ?

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले नेपालको आवश्यकता अनुसार सडक र निर्माणको समयसिमा बारे विस्तृत अध्ययन गर्न नेपाल सरकार तथा सडक निर्माणसँग सम्बन्धित सम्पूर्ण सरकारी निकायलाई निर्देशन दिएको छ । समितिको आइतवार बसेको बैठकले कस्तो प्यारामिटरको कति सडक चाहिने हो र कहिलेसम्ममा बनाइसक्नु पर्ने लगायतबारे विस्तृत अध्ययन अनुसन्धान गर्न निर्देशन दिएको हो । साथै चालु…