Logo

खिम्ती–ढल्केवर प्रसारण लाइन डबल सर्किटको ७० प्रतिशत काम सम्पन्न, असोजदेखि संचालन

काठमाडौं । खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइनको डबल सर्किटको ७० प्रतिशत काम सम्पन्न भएको छ । ७४ किलोमिटर प्रसारण लाइनमध्ये ५२ किलोमिटर लाइन तान्ने काम सकिएको परियोजनाका सहायक लेखापाल श्रीराम सापकोटाले जानकारी दिए । ‘अव २२ किलोमिटर तार तान्ने काम बाँकी छ,’ उनले भने, ‘आगामी दशैसम्म सम्पन्न गर्ने उद्देश्यसहित निर्माणको काम अघि बढेको हो ।’ सिंगल…