Logo

काठमाडौंमा दैनिक ५१ कराेड लिटर पानी, मेलम्ची बाहेक याङग्री र लार्केबाट ३४ करोड लिटर

काठमाडौं । काठमाडौं उपत्यकाबासीले दशैसम्मा मेलम्चीको पानी पिउन पाउने छन् । जसका लागि मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य आगामी असोजभित्र सम्पन्न गरिने छ । आगामी दशैंसम्म यस आयोजनाबाट काठमाडौं उपत्यकाको चक्रपथभित्र दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ । त्यस्तै काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको दोश्रो चरण अन्तर्गत याङग्री र लार्के नदीबाट पानी ल्याउने काम समेत…