Logo

पहिरो रोक्न बायोइन्जिनियरिङ गरिदै, ११० ठाउँमा काम सम्पन्न

काठमाडौं । मनसुन शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको कामलाई तिव्रता दिइएको छ ।सो सडक विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा खुकुलो माटो रोक्न बायोइन्जिनियरिङ गरिँदै छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार सन् २०१६ र २०१७ मा १ सय १० ठाउँमा बायोइन्जिनियरिङको काम सम्पन्न गरिएको थियो । यस…