काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले इटालियन निर्माण कम्पनी सिएमसीसंगकोे ठेक्का माघ २० गते पछि रद्द गर्ने भएको छ । प्रतिनिधि सभा विकास तथा प्रविधि समितिमा आयोजनामा प्रमुख सुर्य कँडेलले सिएमसीलाई माघ १९ गतेसम्मको समयसिमा दिएको र २० गतेपछि स्वत खारेज हुने जानकारी दिएका हुन् । मेलम्ची खानेपानी आयोजना र सिएमसीसँगको ठेक्का रद्द सँगै सो कम्पनीका…