Logo

भुकम्प पछि ४ हजार विद्यालय पुनर्निर्माण सम्पन्न, २ हजार ४३ विद्यालय निर्माणाधिन अवस्थामा

काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पमा परी क्षतिग्रस्त भएकामध्ये हालसम्म ४ हजार १ सय ९० विद्यालय पुनर्निर्माण भएका छन् । पुनर्निर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ३ हजार ३ सय ६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७ सय ५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनियर उद्धव…