काठमाडौं । काठमाडौं भ्यु टावर निर्माणको काममा अपेक्षा अनुसार प्रगति नभउपछि कामपाले त्यसको अध्ययन गर्न एक परामर्शदाता कम्पनी ल्याउने भएको छ । निर्माण कम्पनी जलेस्वर स्वच्छन्द विकोईले भने अनुसार कामको प्रगती गर्न नसकेको जनगुनासो आएपछि उक्त अध्ययनका लागि कामपाले परामर्शदाता कम्पनी ल्याउने भएको हो । कामपाले ल्याएको परामर्शदाता कम्पनीले उक्त भ्युटावर अध्ययन गरी हालसम्मको कामको…