काठमाडौं । जयनगर–जनकपुर रेलमार्गमा संचालन हुने रेल आईपुग्न केही समय लाग्ने भएको छ । यस अघि कात्तिकमा दुई सेट डीईएमयु रेल ल्याउने बताएको रेल विभागले तत्काल ल्याउन नसकिने जानकारी दिएको छ । विभागका अनुसार हाल रेल्वे ट्रयाक निर्माणको चरणमा नै रहेकाले तत्कालै ल्याउन नसकिने बताएको हो । तर यस अघि विभागका महानिर्देशक बलराम मिश्रले भने…