कुनै पनि कम्पनीको उत्पादन तथा ब्राण्ड बेच्न मार्केटिङ्को आवश्यकता पर्दछ । बजारिकरण विना कुनै वस्तु तथा सेवाको उत्पादन गरेर मात्र विक्री हुदैन । कुनै पनि कम्पनीले आप्mनो वस्तु वा सेवा विक्रीको लागि बजारीकरण गरिहेका हुन्छन् । पछिल्लो समय उद्योगी व्यवसायीहरु बीच नै आफुले उत्दान गरेको समान बजारमा बेच्न होडवाजी चलिरहेको छ । पछिल्लो समय उद्योगी…