Logo

आइएमईको परिवार भेट अन्तरगत अमिरिकाका परिवार मलेशिया प्रस्थान

बिजखबर संवाददाता । इण्टरनेशनल मनी एक्सप्रेस (आईएमई)को ‘विदेशमा परिवार भेट’ योजना अन्तर्गत मलेशियामा कार्यरत रुद«पुर रुपन्देहीका अमिरका थारुका परिवारका ४ सदस्य मलेशिया प्रस्थान गरेका छन् । आइएमईले दशै तिहारलाई लक्षित गरी ल्याएको उक्त योजनाको बम्पर लक्की ड्र मार्फत विजेता भएका थारुका परिवारका सदस्यहरु परिवार भेटका लागि मलेशिया गएका हुन् । अमिरिकाका परिवारलाई आईएमई प्रमुख कार्यकारी…