बिजखबर संबाददाता ३० जेठ,काठमाडौं । म्यानपावर कम्पनीले खाडीका ६ देश तथा मलेसियामा कामदार पठाउँदा हवाई टिकट र प्रवेशाज्ञाबापतको शुल्क लिन नपाउने भएका छन् । सरकारले कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेत र मलेसियामा रोजगारीका लागि जाने कामदारसँग म्यानपावरले शुल्क लिन नपाउने व्यवस्था गरेको हो । नयाँ व्यवस्थापछि वैदेशिक रोजगारीमा जाने कामदारले आवधिक…