रामराजा श्रेष्ठ २० भदौं, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई ‘जिरो कष्ट’ अर्थात शुन्य लागतको व्यवस्था गरेसँगै त्यसको असर नेपाल भित्रने रेमिट्यान्समा परेको छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई जिरो कष्टको व्यवस्था गरेसँगै नेपाल भित्रने रेमिट्यान्सको बृद्धिदरमा उच्च गिरावट आएको हो । गत आर्थिक वर्षमा नेपाल भित्रने रेमिट्यान्सको बृद्धिदर १३ प्रतिशतमा सिमित रहन पुग्यो…