काठमाडौं । ग्लोबल आईएमई बैंकले भारतमा कार्यरत नेपालीहरुलाई सहज रुपमा रेमिट्यासन्स पठाउनका लागि भारतको एस बैंकसँग सम्झौता गरेको छ । भारतबाट बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउने उद्देश्य अनुरुप उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावली र एस बैंक भारतका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरे । उक्त सम्झौतासँगै…