Logo

आईएमईले ल्यायो ‘आईएमई तीन दिन खुशीका’ कार्यक्रम, ३० गतेदेखि संचालन हुने

बिजखबर संवाददाता २६ चैत, काठमाडौं । आईएमईले नयाँ वर्ष २०७२ लाई लक्षित गरी ‘आईएमई ३ दिन खुशीका’ नामक सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ल्याउने भएको छ । कम्पनीले यही चैत ३० देखि २०७२ वैशाखसम्म सो कार्यक्राम संचालनमा ल्याउने भएको छ । सोही अवसरमा कम्नपीले सम्पूर्ण सेवाग्राही र शुभचिन्तक सबैैमा सुस्वास्थ्य एवम् उतरोत्तर प्रगतिको कामना गर्दै नयाँ बर्षको…