Logo

एक वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब रेमिट्यान्स, प्रतिमहिना सवा खर्ब हाराहारीमा रकम भित्रिँदै

काठमाडौं । गत आर्थिक बर्षभरी नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार गत आर्थिक बर्षभरको तथ्यांक सार्वजनिक गर्दै यस्तो बताएको हो । केन्द्रिय बैंकका अनुसार गत आर्थिक बर्षमा यस्तो रेमिट्यानस अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १६.५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२…