Logo

सरकारले थप्यो श्रमसहचारीको कोटा, नियुक्तीका लागि दरखास्त आब्हान

बिजखबर संवाददाता १ असार, काठमाडौं । सरकारले थप ४ देशमा श्रम सहचारी नियुक्ती गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार बढी नेपाली कामदार भएका थप ४ देशमा श्रम सहचारी नियुक्त गर्न लागिएको हो । साथै, जेठ ३२ गतेको राज्यमन्त्रीस्तरिय निर्णय अनुसार नियुक्ती प्रक्रिया अघि बढाइएको समेत श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । जस…