Logo

हाम्रोबाट पठाएको पैसा कुमारीबाट, ७४ शाखा र ५ हजार एजेन्टमार्फत भुक्तनी

काठमाडौं । कुमारी बैंक र राम्रो रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुरुप हाम्रो रेमिटमार्फत विश्वका विभिन्न देशबाट पठाएको रकम नेपालस्थित कुमारी बैंकका विभिन्न शाखा तथा कुमारी एजेन्टमार्फत भुक्तानी पाइनेछ । रेमिट्यान्स भुक्तानी सम्बन्धमा दुबै संस्थाका प्रतिनिधिले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतामा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश…