Logo

महालेखा परिक्षकले माग्यो १७८ जना लेखापरिक्षण सहायक, अनुभव अनिवार्य

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले सबै जिल्लाका स्थानीय तह तथा साविकको स्थानीय निकायको गत आर्थिक बर्षको लेखापरिक्षण गर्न लेखापरिक्षण सहायक माग गरेको छ । कार्यालयले एक महिनाका लागि १७८ जना लेखापरिक्षण सहायकबाट आवेदन माग गरेको हो । भदौभित्रै लेखापरिक्षण सम्पन्न गर्ने लक्ष्य पुरा गर्न कार्यालयले कर्मचारी थप गर्न लागेको महालेखापरिक्षक टङ्कमणी शर्माले जानकारी दिए ।…