Logo

बैधानिक च्यानलबाट पैसा नपठाए बैदेशिक रोजगारीमा जान रोक, अबैधानिक च्यानलबाट आएको पैसा रोकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वैदेशिक रोजगारीको शिलशिलामा कोरियालगायत अन्य मुलुकमा रहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानको लागि रोक लगाउने बताएका छन् । कोरियास्थित मनी ट्रान्सफर कम्पनी जीएमईको अवलोकन तथा रेमिट्यान्स सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै उनले सो कुरा बताएका हुन् । कोरियास्थित नेपाली दुतावासमा आयोजित एक अन्तरक्रिया…