काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को रोजगारीमा जानका लागि प्रहरी रिपोर्टमा नेपाल स्थित युएई दूतावासको प्रमाणिकरण नचाहिने भएको छ । फेब्रुअरी २०१८ बाट नेपाल स्थित युएई दूतावासले आफ्ना देशमा जाने कामदारको पुलिस रिपोर्टमा दूतावासको पनि प्रमाणिकरण अनिवार्य गरेको थियो । तर, त्यसलाई आजदेखि दूतावास आफैले खारेज गरेको छ । नेपाल प्रहरीको रिपोर्टमा युएईले प्रमाणिकरणको नाममा…