काठमाडौं । सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनि लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उनकोे दुःखद निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते हुनुभएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा गएका थिए । गत माघ…