Logo

निर्माण र उद्योगमा काम गर्न नेपाली कामदार विदेशिने क्रम बढ्दो, प्राविधिक पदमा न्युन

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारमध्ये प्रायःजसो निर्माण र उद्योग क्षेत्रका कामका लागि जाने गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्बेक्षण अनुसार नेपालबाट रोजगारीमा जाने कामदारमध्ये २१ प्रतिशतभन्दा बढि निर्माणका क्षेत्रका काममा जाने गरेको पाइएको छ । यसैगरी दोस्रो बढि कामदार उद्योग क्षेत्रको रोजगारीमा जान गरेका छन् । सो क्षेत्रको रोजगारीमा कुल कामदारको…