Logo

घट्यो युवाको उमेर, अब ३५ बर्ष मात्रै राख्न प्रस्ताव

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको जानकारी दिए । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताए । उनले विश्वमा रहेको मापदण्डअनुसार युवाको उमेर…