Logo

मध्यपुर्व क्षेत्रिय बैठकको १६ बुँदे घोषणापत्र जारी, बैदेशिक रोजगारलाई सुरक्षित, व्यबस्थित र मर्यादित बनाईँदै

काठमाडौं । बैदेशिक रोजगारलाई सुरक्षित, व्यबस्थित र मर्यादित बनाउन संयुक्त अरब ईमिरेट्स (युएई) को दुवईमा मध्यपुर्व क्षेत्रिय बैठक सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा भएको उक्त छैठौँ बैठक शुक्रवार सम्पन्न भएको हो । अगस्ट २३ देखि २५ तारिख ३ दिनसम्म भएको उक्त बैठकमा प्रमुख आतिथिको रुपमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै खानेपानी…