काठमाडौं । अहिले प्रायजसो विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीहरुले आफ्नो काम जतिवेला पनि जहाँबाट पनि गर्न सक्दछन । वर्क फाउन्डेसनका अनुसार २०१६ मा विभिन्न कार्यलयमा काम गर्ने लगभग ३० प्रतिशत कर्मचारीहरुले आफ्नो काम कार्यलयमा नआईकनै अनेक स्थानबाट गर्ने गरेको पाईएको छ । फाउन्डेसनका अनुसार उक्त तथ्याँक अबको केही बर्षमा ७० प्रतिशतमा पुग्नेछ । मोबाईलमार्फत काम…