भद्रपुर । मानव बेचविखनको जोखिममा परेका १ सय ७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी नेपाल ल्याइएको छ । तीमध्ये तीमध्ये १ सय ४७ महिला र ३२ पुरुष रहेका छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद…