Logo

नेपालीलाई भारत हुँदै तेस्रो मुलुक जान थप कडाई, दूतावासको सिफारिस अनिवार्य

काठमाडौं । भारत हुँदै तेस्रो मुलुक जाने नेपालीलाई थप कडाई गरिने भएको छ । पछिल्लो समय भारत हुँदै अन्य मुलुकको रोजगारीमा जाने नेपाली कामदारको संख्यामा वृद्धि भएसँगै त्यसलाई निरुत्साहित गर्न कडाई गरिएको हो । भारत हुँदै तस्रो मुलुक जाने नेपालीहरुलाई भारतीय अध्यागमन पार गर्न भारतस्थित नेपाली दूतावासको सिफासिर पत्र (नो अब्जेक्सन लेटर) आवश्यक पर्ने हुँदा…