Logo

३७ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ३ महिनामा भित्रियो २४२ अर्ब

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा रेमिटान्स आप्रवाह ३७ प्रतिशतले बढेको छ । गत आबको पहिलो ३ महिनामा रेमिटान्स आप्रवाह २ दशमलव ५ प्रतिशत रहेकोमा चालू आबमा आप्रबाह बढेको हो । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएपनि अमेरिकी डलरको मूल्यमा भएको वृद्धिसँगै नेपाल भित्रने रेमिटान्स उच्च रुपमा बढ्न पुगेको…