काठमाडौंं । संसदको राज्य व्यवस्था समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि माग गरेको आवेदन रद्द गर्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैंठकले यस अघि लोकसेवाले माग गरेको स्थानीय तहको ९ हजार बढी कर्मचारीको विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । बैंठकले आज सो सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई…