Logo

नबिल बैंकमा जागिरको अवसर, ६० जना ट्रेनी माग

काठमाडौं । नबिल बैंकले रिक्त रहेका विभिन्न पदका लागि ६० जना कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै ट्रेनी र म्यानेजमेन्ट ट्रेनी गरी ६० जना कर्मचारी माग गरेको हो । बैंकले ५० जना म्यानेजमेन्ट ट्रेनी र १० जना ट्रेनीका लागि आवेदन खुलाएको हो । बैंकले उक्त पदहरुका लागि मेरो जब बाट आवेदन…