Logo

वैदेशिक रोजगारीमा निराशा बढ्दैं, १० वर्षमा गरे ८९२ नेपालीले आत्महत्या

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपाली युवामा चरम निराशा बढ्दै गएको देखिएको छ । जसका कारण बिदेशमा नेपालीहरुको आत्मत्याको दर निकै बढ्दै गएको छ । पछिल्लो दश वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ८९२ ले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डको तथ्याङ्क अनुसार आत्महत्या गर्नेको सङ्ख्या वार्षिकरुपमा वृद्धि हुँदै गएको छ। आर्थिक…